सम्बन्ध विच्छेद भइसक्यो : अञ्जु
मन फर्काउने प्रयासमा छु : मनोज
गायन सम्बन्धी रियालिटी शोको निर्णायक भएर पाल्पामा अडिसन लिन आएका गायिका अञ्जु पन्त र उनका पति मनोजराजबीच बोलचाल भएन । 'सिंगिङ आइकन'को निर्णय सुनाउने क्रममा संगीतकार टीका भण्डारीसँग दुवैले कयौं पटक कानेखुसी गरे । तर, आपसमा बोलेनन्। पछिल्लो समय अञ्जु र मनोजको सम्बन्धमा फाटो आएको र उनीहरू पारपाचुके गर्ने अवस्थामा पुगेको चर्चा चलेको छ। अञ्जु र मनोजको आपसमा तालमेल नमिल्दा प्रतियोगीले पनि कष्ट सहनु पर्यो।