Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Sunday, September 25, 2011

Buddha Air crash near Kathmandu kills all 19 aboard

On : 9:59 AM
In :
तस्विर सौजन्य : नागरिकन्यूजडटकम
बुद्ध एयरको बीचक्राफ्ट विमान ललितपुरको कोटडाँडामा आइतबार विहान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १९ जनाको मृत्यु भएको छ । माउन्टेन फ्लाइटबाट र्फकँदै गरेको बुद्ध एयरको नाइन एन-एइके कलसाइनको १९०० डी विमान विशंखुनारायण र लामाटार गाविसको बीचमा पर्ने कोटडाँडामा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबैको मृत्यु भएको हो । १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनलाई स्थानियवासी र प्रहरीको टोलीले जिबितै उद्धार गरि बी एण्ड बी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

विमान दुर्घट्नामा परि ज्यान गुमाउनेहरूमा




 जेबी ताम्राकार-क्याप्टेन 
पद्मा अधिकारी-को-पाइलट 










अस्मिता श्रेष्ठ -एयर होस्टेस 

४.शारदा कर्मचार्य-नेपाल
५. जंगजन कर्माचार्य-नेपाल
६.निराजन कर्माचार्य-नेपाल
७.पङ्कज मेहता-भारत
८.छायाँ मेहता-भारत
९.एस नागराजा-भारत
१०.एल नागराजा-भारत
११.एचडी नागराजा-भारत
१२.टी नागराजा-भारत
१३ डी जालो सुवरसम-भारत
१४. डिपी सुवरसम-भारत
१५.जालो सुवरसम नागराजा-भारत
१६.पी जालो सुवरसम -भारत
१७.तोसिनोरी जेनिमा-जापान
१८.नाटाली नैलन-अमेरीका
१९.एन्ड्रयु वाडे-अमेरीका

विमान दुर्घट्ना हुँदा विभिन्न अनलाइनमा आएको फोटो फिचरहरू 


नागरिकन्यूज डटकम बाट मानव बस्ती नजिकै खस्यो विमान (फोटो फिचर)


0 comments:

Post a Comment