Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Saturday, April 16, 2011

जानी राखे राम्रो

On : 5:04 AM
In :
@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@
आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
 @ Iceland
मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
@
मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,०००(एक लाख) पल्ट धड्किन्छ ।

@ University of London
मा गरिने सबै important meeting हरुमा "Jermy Bentham" को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
@
दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
@
हात्ती नै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन ।
@
मानिसको शरीरको सबै हड्डीहरु मध्ये बाट एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
@
हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
@
हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।
@
महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउँछन ।
@
महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
@
कलर नमिसाउने हो भने coca-cola को रंग हरियो हुन्थ्यो ।
@
हात्तीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।
@
संसारमा मानिसहरुको मृत्‍यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर धेरै हुने गरेको छ ।
@
धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
@
उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
@
गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
@
संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian Spanish हो ।
@
देउताको नाम बाट नजुराइएको एउटै planet पृथ्वी (Earth) हो ।
@
हामी जन्मिदा शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।
@
डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।
@
आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।
 @ उल्लुनै यस्तो चरा हो जसले निलो कलर देख्न सक्छ ।
@जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
@मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।
 @Ostrich
को आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।

0 comments:

Post a Comment