Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Saturday, May 21, 2011

मनिषा कोईराला नेपाली सीनेमा बनाउदै...

On : 10:35 AM
In :

बलिउड सुन्दरी तर नेपालकी छोरी मनिषा कोइरालाल अब अभिनय मात्र होईन सिनेमा पनि नीर्माण गर्ने भएकी छन । मनिषाले माइ ग्रेन्डमदरनामक नेपाली चलचित्र बनाउने भएकी छन् । उनको हजुरआमाको जीवनबारे आधारित रहेर मनिषाले सिनेमा बनाउन लागेकी हुन् ।एक भारतीय दैनिकले जनाएअनुसार मनिषाले नेपाली चलचित्रलाई उँभो लाउने अठोट का साथ एउटा स्तरीय नेपाली सिनेमा बनाउन लागेकी हुन् ।
गत वर्ष सम्राट दाहालसँग लभ म्यारिज गरेकी मनिषाले कहिलेसम्ममा फिल्म बनाइसक्ने हुन् त्योबारेको यथार्थ बाहिर आएको छैन । विहे गरेको पुग नपुग एक वर्ष नहुँदै उनले पती सम्राट दाहालसँग डिभोर्स गर्ने समाचारहरु संचारमाध्यममा लगालग आइरहेका छन् । मनिषा आफ्नै घरायसी समस्याको चपेटामा परेकोले उनले आफ्नो सिनेमाबारे अनुसन्धान गर्न सकिरहेकी छैनन् ।


0 comments:

Post a Comment