Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Wednesday, May 18, 2011

मनिषा कोईरालाको सम्बन्ध विच्छेद

On : 12:19 PM
In :
गत वर्ष विहे गरेकी बलिउड सुन्दरी मनिषा कोइरालाको वैवाहिक जीवनको चर्चाले बलिउड फेरि तातेको छ । फिल्मी जीवनका हिरो हिरोइनको जिन्दगीको कथा तिनीहरुको वास्तविक जीवनमा पनि उकालो ओरोलो भैरहन्छ । गत वर्ष उनले सम्राट दाहालसँग लगन गाँठो कसेपछि अहिले मनिषा पनि त्यही चपेटामा परिरहेकी छन् ।

बलिउड सिने न्यूज एजेन्सीहरुले प्राथमिकतामा राखेर जनाएअनुसार मनिषा र सम्राट अहिले आफूहरुको सम्बन्धलाई 'भुल्ने' योजनाअनुसार भारतको कुनै गुप्त स्थानमा छन्, 'अन्तिम छिनोफानो'को लागि । मनिषा यो सम्बन्धबाट असन्तुष्ट रहेकी र सम्राट भने मनिषालाई गुमाउन नचाहेको उल्लेख गर्दे भारतमा समाचारहरु प्रकाशित भैरहेका छन् । मनिषा आफैँले संचारमाध्यममा आएका समाचारहरु एसेप्ट नगरेपनि उनीहरुको सम्बन्धको आकाशमा कालो बादल मडारिन थालेको अनुमान भने धेरैले गरेका छन् । उनका फेसबुक स्टाटसहरुले पनि यी जोइपोइको सम्बन्धमा केही न केही गडबड भएको देखाउँछन् । गत वर्ष रिलिज भएको नेपाली मुभी 'धर्मा'मा देखिएकी थिइन यी 

0 comments:

Post a Comment